शिवसताक्षी । आसन्न फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनका लागि झापा क्षेत्र नं. ४ मा १६ जनाले उम्मेद्वारी दर्ता गराएका छन्।

निर्वाचन अधिकृतको कार्यालय सुरुङ्गामा आज १५ वटा राजनीतिक दल तथा १ जना स्वतन्त्र उम्मेद्वार गरी जम्मा १६ जनाले उम्मेद्वारी दर्ता गराएको निर्वाचन कार्यालय झापाले जनाएको छ।

१. नेकपा एमाले – लालप्रसाद साँवा (एलपी)
२. नेपाली कांग्रेस – देउमान थेवे
३. राष्ट्रिय प्रजातन्त्र पार्टी – भक्तीप्रसाद सिटौला
४. राष्ट्रिय स्वतन्त्र पार्टी – शम्भुप्रसाद ढकाल
५. नेपाली कम्युनिष्ट पार्टी – पुरुषोतम चुडाल
६. श्रम संस्कृति पार्टी – अमृता देवी राई
७. संघीय लोकतान्त्रिक मञ्च – किरण लिम्बु
८.नेपाल कम्युनिष्ट पार्टी माक्सवादी (पुष्पलाल) – टेकबहादुर अधिकारी
९.मजदुर किसान पार्टी – तुल्सीलक्ष्मी दुमरु (बाटी)
१०. मंगल नेश्नल अर्गानाइजेसन – दिलिप धिमाल
११. जनता समाजवादी पार्टी नेपाल – पलटन ताजपुरिया
१२. जनमत पार्टी – लोथ्रो हेमरम
१३. उज्यालो नेपाल पार्टी – सन्तोष तामाङ्ग
१४. राष्ट्रिय जन मुक्ति पार्टी नेपाल – श्री नारायण राजवंशी
१५ .नेपाल कम्युनिष्ट पार्टी (माओवादी) – ताराबहादुर थापा
१६. स्वतन्त्र उम्मेद्वार – साजन माझी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0