काठमाडौँ  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो जितको खाता खोलेको छ। भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार रास्वपा उम्मेदवार रञ्जु न्यौपाने (दर्शना) १५ हजार ४५५ मतसहित विजयी भएकी छन् ।

निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रबल थापाले ६ हजार ३६४ मत पाएका छन् । अघिल्ला दुई निर्वाचनमा झिनो मतान्तरले पराजित भएका राप्रपाका रवीन्द्र मिश्रले यसपटक ३ हजार ९७२ मत मात्रै प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0