सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बिहीबार, चैत १९ गते अपराह्न २ बजे अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
फागुन २१ को प्रतिनिधि चुनावअघि राष्ट्रिय सभा अधिवेशन अन्त्य भएको थियो।
साथै फागुन २१ मा प्रतिनिधि सभा निर्वाचन भएपछि पहिलो पटक प्रतिनिधि सभा अधिवेशन आह्वान गर्न सिफारिस भएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1












