काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले संविधानको रक्षा गर्न माग गर्दै मीनभवनमा प्रदर्शन गरेको छ ।

नेपाल विद्यार्थी संघका पूर्वकोषाध्यक्ष शिव रिमालको संयोजनमा नेपाल विद्यार्थी संघ नेपाल कमर्स क्याम्पस इकाईले संविधानको रक्षा गर्न माग गर्दै प्रदर्शन गरेको हो ।  प्रदर्शनमा विद्यार्थीहरूले विदेशी हस्तक्षेप बन्द गर लेखेका प्लेकार्ड समेत बोकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0