काठमाडौं । बालेन शाह नेतृत्वको सरकारले जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तुरुन्त कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

सरकारको पहिलो क्याबिनेट बैठकले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

निर्णयअनुसार सुरक्षाकर्मीका हकमा थप अध्ययन गर्न छुट्टै समिति गठन गरिनेछ भने दलका नेतासहित अन्य पक्षका विषयमा भने तत्काल कार्यान्वयन गरिनेछ ।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार सुरक्षा निकायसम्बन्धी विषयमा छानबिन समिति बनाउने निर्णय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0