काठमाडौं । थवाङ गाउँपालिका–१ जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ।
रुकुम पूर्वबाट जलजलातर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको बोलेरो जिप भीरबाट ८ सय मिटर तल खसेर उक्त दुर्घटना भएको हो। उनीहरूको घटनास्थलमा नै मृत्यु भएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1












