फालेलुङ । अन्तरपालिका स्तरीय भलिबल प्रतियोगितामा शिवसताक्षी नगरपालिका फाइनलमा प्रवेश गरेको छ ।

फालेलुङ गाउँपालिका वडा नं. ३ को आयोजनामा भएको अन्तरपालिका स्तरीय भलिबल प्रतियोगितामा पाँचथरको हिलिहाङ्ग गाउँपालिकालाई पराजित गर्दै झापाको शिवसताक्षी नगरपालिकाले फाइनलको यात्रा तय गरेको हो ।

आज हुने फाइनल खेल शिवसताक्षी नगरपालिका र सिधिङवा गाउँपालिका बीच हुने आयोजनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0