शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा बैशाख ३ गते स्थानीय विदा दिइएको छ ।

२०८२ बैशाख ३ गते राजवंशी, ताजपुरिया तथा कोच समुदायहरुको सिरुवा पर्व परेको हुनाले नगरपालिको स्थानीय विदा दिने निर्णय गरेको हो ।

नगरपालिकाले आज एक सूचना जारी गर्दै उक्त अत्यावश्यक सेवा बाहेक नगरका सबै वडा कार्यालय, स्वास्थ्य कार्यालय र शैक्षिक संस्थाहरु बन्द रहने जनाएको छ ।

Scanned Image
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0