नेपाल र वेस्ट ईन्डिज आजबाट सुरु युनिटि कप श्रंखलामा आज बेलुकी सवा ८ बजेबाट भिडदै छन । वेस्ट ईन्डिजले टस जितेर फिल्डिङ रोजेको छ । नेपाल ब्याटिङमा उत्रिदैँ । कसले मार्ला त आजको खेलमा बाजी ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1












