मेचीनगर । थेसिस अंग्रेजी माध्यमिक विद्यालयले पत्रकार प्रकाश पौडेललाई उत्कृष्ट पत्रकारिता पुरस्कारले सम्मानित गरेको छ ।

विद्यालयमा आज आयोजित वार्षिक उत्सव समारोहमा खबर मञ्च साप्ताहिकका सम्पादक पौडेललाई पुरस्कृत गरेको हो ।

मेचीनगरका नगर शिक्षा अधिकारी होमनाथ भण्डारीले पत्रकार पौडेललाई पुरस्कार र प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0