शिवशताक्षी  । शिवसताक्षी न.पा.को वडा नं-४ मा भइरहेको ऐतिहासिक दोश्रो आदिवासी फुटबल प्रतियोगिता-२०८१ को फाईनल खेलको उपाधि आशिक व्योईज कमलले उचालेको छ।

आज भएको फाइनल खेलमा र गाईन्धारी एफ.सि लाई ३-१ ले हराउँदै आशिक व्योईज कमल च्याम्पियन बनेको हो ।

उपाधि हात पारेसँगै विजेता टिमले नगद ३१ हजार र उपविजेता टिमले रु २१ हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। खेलाडीहरूलाई शिव शताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ थोप्रा र वडाध्यक्ष विष्णु पसाईले पुरस्कार राशिसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0