शिवसताक्षी । झापा शिवसताक्षीको पाराबारीमा जारी चौथो भलिबल प्रतियोगिताको फाइलनमा शिवसताक्षी नगरपालिका प्रवेस गरेको छ ।

आज भएको पहिलो सेमी फाइलनमा बाह्रदशी गाउँपालिकालाई ३–१ को सेटमा हराउँदै शिवसताक्षी फाइनलमा प्रवेश गरेको हो ।

खेलको म्यान अफदी म्याच शिवसताक्षीका करन खड्का घोषित भए । भोली हुने दोस्रो सेमी फाइलन खेल कनकाई र बेलबारी बीच हुने आयोजनले जनाएको छ ।

प्रतियोगिताको विजेता हुने टिमले नगद ५० हजार र उपविजेता हुने टिमले ३० हजार नगद सहित ट्रफी, प्रमाण पत्र प्राप्त गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0