शिवसताक्षी । झापाको मेचीनगरमा पोथी हात्ती मृत फेला परेको छ ।

मेचीनगरपालिका वडा नं.१ कोशेली चोक स्थित लिला प्रकाश रिजालको मकैबारीमा विहान ९ः४५ पोथी हात्ती मृत फेला परेको हो ।

मृत्युको कारण एकिन भैसकेको छैन । जाँच प्रकृयाको लागि जिल्ला बन कार्यालयको टोली आउँदै गरेको बताइएको  छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0