काठमाडौं । युएईमा जारी युनिटी कप टि–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाको अन्तिम खेलमा वेस्ट इन्डिजले टस जितेको छ।
वेस्ट इन्डिजका कप्तान अकिल हुसेनले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले आज पनि पहिले ब्याटिङ नै गर्ने भएको छ।
तीन खेलको श्रृंखला नेपालले पहिला दुई खेल जित्दै जितिसकेको छ। आजको खेल पनि जितेर नेपालले क्लिनस्विप गर्ने योजनामा छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1













