शिवसताक्षी । झापाको शिवसताक्षीको वडा नं. ११ राजमार्ग उत्तरका एक किसानले पानीको अभावको बाबजुत पनि चैते धान रोप्ने गरेका छन् ।
वडा नं. ११का आकाश शिवाकोटीले सानो मोटरको भरमा वर्षेनी चैते धान लगाउने गरेका छन् । शिवसताक्षीको उत्तरी क्षेत्रमा पानीको स्रोत नहुँदा किसान मारमा परेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
1
+1
+1
+1












