शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका आइतबार विदा हुने भएको छ । शिवसताक्षी नगरपालिकाले भोलि शोक विदा दिने निर्णय गरेको हो ।

नगरपालिकामा कार्यरत ३१ वर्षीय सरसफाई कर्मचारी कञ्चन मल्लिकको फागुन ९ गते दुःखद निधन भएकाले नगरपालिकाले सबै कार्यालयहरुमा शोक विदा दिने निर्णय गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

नगरले एक पत्र जारी गर्दै आत्याश्यक सेवा बाहेक सेवा बन्द रहने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0