शिवशताक्षी । नेकपा ( माओबादी केन्द्र) शिवसताक्षीको दोश्रो नगर अधिबेशनबाट दुर्गा नेम्बाङ अध्यक्षमा सर्बसम्मत चयन भएका छ्न ।

शनिबार शिवशताक्षीको दुधेमा  भएको दोस्रो  अधिबेशनले नेम्बाङ सर्वसम्मत चयन भएका हुन् । त्यसैगरी नगर कमिटीको उपाध्यक्षमा  राजु दर्नाल,कचाली ताजपुरिया र भुवन राई सर्बसम्म्त चयन भएका छन ।

सचिबमा धनकुमार ढकाल , सह सचिबमा भुवन सेन्दाङ र देबिका खनाल साथै कोषाध्यक्षमा हेम बहादुर कार्की(सुमन)चयन भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

त्यसैगरी उक्त अधिबेशनले ४५ जनाको नगर सदस्य समेत चयन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0