काठमाडौँ । फेसबुक सञ्चालक संस्था मेटा नेपाल सरकारको सम्पर्कमा आएर नेपालमा कम्पनी दर्ताका लागि आवश्यक कागजातको विवरण माग गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रीका विज्ञ सल्लाहकार शालिकराम पराजुलीलाई इमेल गरेर कागजातको विवरण माग गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0