शिवसताक्षी । नेकपा एमालेको ११ औं महाधिवेशनका लागि प्रतिनिधि छनौट निर्वाचनमा झापा क्षेत्र ४ का पूर्व सांसद लालप्रसाद साँवा भारी मतले विजयी भएका छन् ।
त्यस्तै प्रतिनिधि छनौटको निर्वाचनबाट मेगाहाङ्ग थोप्रा, रविन्द्र लम्साल र हिमबहादुर कार्की विजयी भएका हुन् । महिला तर्फ कृष्णमाया भुजेल र गोमा रिजाल विजयी भएको निर्वाचन समितिले जनाएको छ ।
त्यस्तै महाधिवेशन प्रतिनिधिका लागि युवा तर्फ रोषन सुवेदी विजयी भएका छन् । झापा क्षेत्र ४ मा ३ हजार ३५५ मतमा २ हजार २ हजार ५८७ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
1
+1
+1
+1













