मनकुमार गदाल
झापाको स्थानीय तहहरुमध्ये शिवसताक्षी नगरपालिका धार्मिक एवम् पर्यटकीय दृष्टिले सम्पन्न छ । दर्जनौं धार्मिक एवम् पर्यटकीय स्थल रहेको शिवसताक्षी आन्तरिक एवम् बाह्य पर्यटहहरुको हरेक दिन स्वागत गरिरहेको हुन्छ । नगरभित्र रहेको दोमुखा पर्यटकीय स्थल झापाको शिवसताक्षी नगरपालिकाको मात्र आकर्षणको केन्द्र नभई कोशी प्रदेशकै आकर्षणको केन्द्र बन्दै गएको छ ।
शिवसताक्षीको धार्मिक तथा अन्य पर्यटन प्रवद्र्धन अहिले तीव्र गतिमा विकास...
इलाम । सूर्योदय नगरपालिका–१ मकरजुङका किसानले लगाएको धान पाकेर पहेंपुर सुन्दर दृष्य देखिएको छ ।
यहाँ प्रशस्त धान खेती हुने गर्छ। फिक्कल बजारबाट करिब आठ किलोमिटर उत्तरपूर्वमा अवस्थित यस गाउँमा क्षेत्री, ब्राह्मण, राई, लिम्बू, तामाङ र दर्जी समुदायको बाक्लो बसोबास छ।
हालै स्थानीय सरकारले सडक कालोपत्रे गरेपछि गाउँले उत्साहित छन्। उनीहरूका अनुसार बाटो सुधारिएसँगै खेतीका सामग्री ओसारपसार सहज भएको छ। तर,...









