विराटनगर । । प्रेस चौतारी नेपालको विराटनगर महाधिवेशनबाट अध्यक्षमा गणेश पाण्डे सर्वसम्मच चयन भएका छन् ।
आज साँझ बन्द सत्रको हलमा उपाध्यक्षमा चेतन अधिकारी र महासचिवमा हिरामान लामा सर्वसम्मत चयन भएको घोषणा गरिएको हो ।
त्यस्तै झापाबाट सर्वसम्मत चयन हुनेहरुमा त्यस्तै केन्द्रिय सदस्यमा माधव विद्रोही, गोपाल काफ्ले, सावित्रा दाहाल, मिना विक, शम्भुजित दाहाल सर्वसम्मत चयन भएको निर्वाचन मण्डलले जनाएको छ ।
त्यस्तै अनुशासन आयोग सदस्यमा विष्णुप्रसाद पोख्रोल चयन भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1












