मेचीनगर। झापाको मेची नगरमा आँपको रुखबाट लडेर एक जनाको मृत्यु भएको छ ।
आज विहान ८ः२५ बजे मेची नगर नगरपालिका वडा नं. २, संगम टोल निवासी ६४ वर्षीय मित्रलाल नेपालको लडेर मृत्यु भएको हो ।
उनी आफ्नै आगँनमा रहेको आँपको रुखको हाँगा काट्ने क्रममा अनियन्त्रित भई लढेर घाइते भएका थिए । उपचारको क्रममा रहेका नेपाललाई विण्डसी अस्पताल विर्तामोडले मृत्य घोषणा गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1












