मनकुमार गदाल
झापाको स्थानीय तहहरुमध्ये शिवसताक्षी नगरपालिका धार्मिक एवम् पर्यटकीय दृष्टिले सम्पन्न छ । दर्जनौं धार्मिक एवम् पर्यटकीय स्थल रहेको शिवसताक्षी आन्तरिक एवम् बाह्य पर्यटहहरुको हरेक दिन स्वागत गरिरहेको हुन्छ । नगरभित्र रहेको दोमुखा पर्यटकीय स्थल झापाको शिवसताक्षी नगरपालिकाको मात्र आकर्षणको केन्द्र नभई कोशी प्रदेशकै आकर्षणको केन्द्र बन्दै गएको छ ।
शिवसताक्षीको धार्मिक तथा अन्य पर्यटन प्रवद्र्धन अहिले तीव्र गतिमा विकास...
शिवसताक्षी । झापाको शिवसताक्षीको वडा नं. ११ राजमार्ग उत्तरका एक किसानले पानीको अभावको बाबजुत पनि चैते धान रोप्ने गरेका छन् ।
वडा नं. ११का आकाश शिवाकोटीले सानो मोटरको भरमा वर्षेनी चैते धान लगाउने गरेका छन् । शिवसताक्षीको उत्तरी क्षेत्रमा पानीको स्रोत नहुँदा किसान मारमा परेका छन् ।
शिवसताक्षी । शिवसताक्षी ११ स्थित दूधेमा रहेको श्री सेवारो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।
वि.स. २०६३ सालमा दर्ता भई निरन्तर सञ्चालनमा रहेको संस्थामा ५८१ शेयर सदस्यबाट ७४ लाख ५१ हजार ५०० रुपैयाँ शेयर पुँजी संकलन भएको अध्यक्ष दुर्गादेवी मगरले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । संस्थाले आव २०८०/०८१ सम्ममा २७...








